Photo of Milford Sound in New Zealand

एजेन्सी, अस्ट्रेलियामा भइरहेको एक फेशन शो मा हिन्दू धर्मको अपमान गर्ने हेतुले एक मोडलले गुप्ताङ्ग छोप्ने गरि देबी महालक्ष्मीको चित्र अंकित लुगा लगाए पछि हिन्दुवादी संगठनले ब्यापक बिरोध गरेका छन् ।

आफ्नो धर्मको अपमान गरेको भन्दै भारतको बनारसमा बिरोध जुलुस निकालिएको छ भने अन्य स्थानमा रहेका हिन्दुधर्मालम्बीले सामाजिक संजाल मार्फत उक्त घटनाको बिरोध गरेका छन् ।

http://ift.tt/2t5gA4a

from SHYANE http://ift.tt/2sWIhkl
via IFTTT
10 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top