Photo of Milford Sound in New Zealand

काठमाडौं, असार १९ – बिच सडकमा ट्रक बिग्रेपछि बन्द भएको मुग्लिन नारायणगढ सडक अहिले खुलेको छ । मुग्लिनबाट एक किलोमिटर नारायणगढतर्फ सिमेन्ट बोकेको ट्रक बिग्रेकाले सडक बन्द भएको थियो ।

बिग्रेको ट्रक हटाएपछि बेलुकी ९ बजेदेखि सडक खुलेको चितवन प्रहरीले जनाएको छ । कहिले पहिरोका कारण त कहिले सवारी साधन बिग्रेर पटक–पटक मुग्लिन नारायणगढ सडक बन्द हुँदै आएको छ । प्रहरीले यात्रुहरुलाई वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sEOA7j
via IFTTT
03 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top