Photo of Milford Sound in New Zealand

ब्राजिलका पाउलो ग्राबियल र सिल्वा बैरोसको भेटघाट सामाजिक सञ्जालमा भएको थियो । त्यसपछि उनीहरुले म्यासेन्जरमा च्याट सूरु गरे । दुबैको उचाई ३ फिटभन्दा कम छ । केही दिन डेटिङ गरेपछि उनीहरुले बिहे गरे । अहिले उनीहरु अन्य सामान्य जोडीको जस्तै जीवन बाँचिरहेका छन् । तर उनीहरुको प्रेम कहानी सजिलो भने छैन् । पहिलो पटक सिल्वाले समाजिक सञ्जालबाट पाउलोलाई ब्लक नै गरेकी थिइन् ।

सिल्वाले सुरुआतमा पाउलोसँग च्याटमा कुरा गर्दा निकै रिसाएको बताइन् । उनलाई पाउलोले जिस्कदैँछन् भन्ने लागेको थियो । त्यसैले उनले ब्लक गरिदिइन् । कुरा यही सकियो । तर १८ महिनापछि फेरि उनले पाउलोलाई अनब्लक गरिन् । त्यसपछि फेरि च्याट सूरु भयो । पाउलो उनलाई भेट्न आए र उनले प्रेम प्रस्ताव राखे । सिल्बा ब्युटिशियन हुन् भने पाउलो लिगल सेक्रेटरीको काम गर्छन्

एजेन्सीको सहयोगमा

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2v8DSs4
via IFTTT
16 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top