एजेन्सी । भारतका एक बलात्कारीलाई महिला समुहले उसले आइन्द जिन्दगीमा कहिल्यै बलात्कार गर्नै नमिल्ने गरी सबक सिकाएका छन् । हालै सामाजिक संजालमा भाइरल बनेको उक्त भिडियोमा ३ जनाको समुहमा रहेका महिलाले बलात्कारीका हात खुट्टा बाँधेर उसको संवेदनशिल अंग र शरीरका अधिकांश भागमा मरणासन्न हुनेगरी कुटपिट गरेको देख्न सकिन्छ ।
भिडियो कुन स्थान र मितिको हो भन्ने प्रष्ट नभए पनि भारतकै एउटा गाउँको रहेको भन्नेकुरा समाचारमा खुलाइएको छैन । तीन महिलाले लगातार लाठी प्रहार गर्दा ती पुरुष अद्र्धचेत अवस्थामा पुगेको भिडियोमा प्रष्ट नै देखिन्छ । भिडियोमा महिलाले आरोपी पुरुषको खुट्टामा र गुप्तांगमा बढी प्रहार गरेका छन् ।
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2tMgYZ5
via IFTTT
0 comments:
Post a Comment