Photo of Milford Sound in New Zealand

अम्बा तपाइ हामी सबैलाई थाहा छ। हामी अम्बा निकै स्वाद लिएर खाने गर्छौँ तर त्यहि अम्बाको पात सेवन गर्नु पनि निकै फाईदा हुन्छ भन्ने हामीमध्ये कतिलाई थाहा नभएको हुनसक्छ।
अम्मालाइ कतैकतै बेलउती भनेर पनि चिनिन्छ। छाला, कपाल र स्वास्थ्यको लागि अम्बाको पातको प्रयोग निकै लाभदायक हुन्छ ।

अम्बाको पातबाट पाइने फाइदाहरुः

–अम्बाको पातको रस निकालेर खानाले शरीरको तौल कम गर्न सकिन्छ।

–मधुमेहका रोगीले अम्बाको पात सेवन गर्नु निकै लाभदायक हुन्छ।

–अम्बाको कलिलो पात बिहानको खालि पेटमा खानाले ग्यास्ट्रीकका लागि निकै फाईदा जनक हुन्छ ।

–अम्बाको पातको रस पिउने गर्नाले उच्च रक्तचाप कम हुन्छ ।

–पखाला लाग्दा अम्बाको पात खायौँ भने पखाला रोकिन्छ ।

–पाचन तन्त्रको तन्दुरुस्त राख्नको लागि अम्बाको पात लाभदायक मानिन्छ । डीसीनेपालको सहयोगमा

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2eFn2gE
via IFTTT
23 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top