Photo of Milford Sound in New Zealand

काठमाडौं- काठमाडौंको सुन्दरीजलमा असार ३ गते गाई फार्मममा लागेको आगोमा परी घाइते भएका गाईलाई बेलायती संस्था वर्ल्ड वाइड भेटेरिनरी सर्भिसले स्नेहा केयरसँग समन्वय गरी औषधोपचार गरेको छ ।

आगलागीमा परी उक्त गाई फार्ममा भएका १२२ गाई मध्ये बाँचेका १५ वटा गाइलाई स्नेहा केयरको समूह र भेटेरिनरीले उपचार गरेको बताइएको छ ।डब्लूभीएसले पोलेको घाउको उपचारमा प्रयोग हुने फ्लामाजाइन क्रिम पार्सल गरी पठाइसकेको जानकारी दिएको बताइएको छ ।

यसो त उक्त बेलायती संस्थाले नेपालको महाभूकम्पका बेला दुर्घटनामा परेका जनावरको उपचार र उद्दारका लागि आफ्नो समूह नेपालमा पठाएको थियो र दिल खोलेर सहयोग गरेको थियो ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uVzagp
via IFTTT

0 comments:

Post a Comment

add

 
Top