Photo of Milford Sound in New Zealand

मुम्बई। कमेडियन भारती सिंहको बिहे पक्का भएको छ । पछिल्लो समय कपिल शर्माको शोमा देखिन थालेकी भारती पछिल्लो समय प्रोफेसनल भन्दा पनि पर्सनल कुराले चर्चामा आएकी हुन् । भारतीले आफ्ना ब्वायफ्रेण्ड हर्ष लिम्बचियासँग बिहे गर्न लागेकी हुन् ।

हालै भारतीले आफ्नो बिहेको लागि ३० नोभेम्बर र ३ देखि ६ डिसेम्बरको बीचको साइत निकालिएको खुलासा गरेकी हुन् । छिटै यीमध्ये कुनै एक दिन निश्चित गरी बिहे गरिने उनले बताइन् । अहिले बिहेको तिथि सबै साथीहरु र परिवारका सदस्यहरुको अनुकूल पार्नेबारे बिचार विमर्श भइरहेको उनको भनाइ छ । उनले आफ्नो बिहेको लागि तयारी सुरु भइसकेको पनि खुलासा गरेकी छिन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2t1PATP
via IFTTT

0 comments:

Post a Comment

add

 
Top