Photo of Milford Sound in New Zealand

फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले सामाजिक सञ्जालमा गर्ने पोष्टबाट ठूलो मात्रामा आम्दानी गर्ने गरेको प्रतिवेदन सार्वजनिक भएको छ । होपरले सार्वजनिक गरेको प्रतिवेदनमा रोनाल्डोले आफ्नो इन्स्टाग्राममा गर्ने एउटा पोष्टबाट झण्डै तीन लाख १० हजार पाउण्ड स्ट्रलिङ (४१ करोड ५ लाख ८० हजार रुपैयाँ) आम्दानी गर्ने दाबी गरिएको छ ।

सामाजिक सञ्जालमा गर्ने पोष्टबाट सर्वाधिक आम्दानी गर्नेको सूचिमा रोनाल्डो तेस्रो स्थानमा छ । पहिलो स्थानमा सेलेना गोमेज र दोस्रो स्थानमा किम कार्डासियन छन् । शीर्ष १० मा पर्ने रोनाल्डो एक मात्र फुटबल खेलाडी हुन् । सामाजिक सञ्जालमा रोनाल्डोका १० करोड ६० लाख फलोआर्स छन् ।

http://ift.tt/2tXkNvw

from SHYANE http://ift.tt/2tXIzYw
via IFTTT

0 comments:

Post a Comment

add

 
Top