Photo of Milford Sound in New Zealand

बहुचर्चित फिल्म कृ की अभिनेत्री भिनेत्री अदिती बुढाथोकीले भारतीय गीतमा खेलेको एक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

केही समयदेखी भारतमा बसेर म्युजिक भिडियोमा काम गर्दै आएकी अदितीले पछिल्लो समय अनमोल केसीसँग फिल्म ‘कृ’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी छन् ।

उनले अभिनय गरेको सार्वजनिक गीतको बोल पन्जाबी भाषाको ‘गल गोरिए’ रहेको छ। मनिन्दर बुट्टुरको स्वर रहेको गीतको भिडियोमा अरविन्द्र खेरले निर्देशन गरेका छन् ।

जी म्युजिक कम्पनी र अंकित खन्ना प्रोजेक्टले यो भिडियो संयुक्त रुपमा निर्माण गरेको हो। हेर्नुहोस भिडियो

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vIgd1P
via IFTTT

0 comments:

Post a Comment

add

 
Top