Photo of Milford Sound in New Zealand

काठमाडौं, १८ असार । भक्तपुरको एक गेष्ट हाउसबाट आपत्ति जनक अवस्थामा २ जोडि पक्राउ गरेका छन् । मध्यपुर ठिमी नगरपालिका–३ स्थित वेलकम गेष्ट हाउसमा चेकजाँच गर्ने क्रममा दुई जोडी आपत्तिजनक अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

भक्तपुरका ५० वर्षीय पुरुष र काभ्रेकी ३० वर्षीया महिला तथा भारत विहारका ४२ वर्षीय पुरुष र काभ्रेकी २८ वर्षीया महिला गरी २ जोडीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई जिउ मास्ने बेच्ने तथा ओसारपसार नियन्त्रण जिल्ला समिति भक्तपुर र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले शनिबार गेष्ट हाउसकै कोठाबाट फेला पारेको हो ।medianp

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sfg2ct
via IFTTT

0 comments:

Post a Comment

add

 
Top