Photo of Milford Sound in New Zealand

मुम्बइ। रजनीकान्त र अक्षय कुमारको प्रमुख भूमिका रहेको रोबोट २.० निकै चर्चामा छ । ४ सय ५० करोडको लागतमा बन्ने भनिएको यो फिल्मको एउटा गीतको सुटिङका लागि मात्रै ५ करोड खर्च गर्न लागिएको छ ।

फिल्मकी एक्ट्रेस एमी ज्याक्सनका अनुसार फिल्मको सबै सुटिङ सकिएको छ र एउटा गीत मात्र सुटिङ गर्न बाँकी छ । यो गीतको सुटिङ अगष्टमा सुरु हुनेछ । यो गीतको सुटिङका लागि १२ दिनको समय लाग्ने बतायएको छ । यो इनडोर सुटिङ हुनेछ । यो गीतको सुटिङको लागि भव्य सेट तयार गरिनेछ । गीतलाई एआर रहमानले कम्पोज गर्नेछन् ।
डिसी नेपाल

http://ift.tt/2tIpw4G

from SHYANE http://ift.tt/2uztuto
via IFTTT

0 comments:

Post a Comment

add

 
Top