Photo of Milford Sound in New Zealand

एजेन्सी : भारत प्रसाशित जम्बु कश्मिरमा आफ्नै सैनिक जवानले एक गोरखा सैनिकका मेजरको हत्या गरेका छन् । गोरखा सैनिकका मेजर शेखर थापामाथि एक जवानले गोली चलाउँदा उनको मृत्यु भएको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् ।

एक भारतीय वेबसाइट न्यूज२४ का अनुसार जवानले मोबाइलमा धेरै कुरा गरेको भनी मेजरले हपारेका थिए । यस्तो नगर्न भन्दै चेतावनी दिएर मेजर फर्कन लाग्दा ती जवानले उनीमाथि ५ गोली प्रहार गरेका थिए । गोली चलाउने जवानलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरिएको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2u4hBgo
via IFTTT
18 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top