Photo of Milford Sound in New Zealand

काठमाडौं – मुटुमा देखिएको समस्याको उपचारका लागि नर्भिक अस्पताल भर्ना हुनु भएका पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज भएका छन् ।

उनको डिस्चार्ज भएसँगै उनलाई लिन पूर्वरानी कोमल पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी शाह नर्भिक पुगेको बताइएको छ ।

ज्ञानेन्द्रको डिस्चार्ज हुँदा अस्पताल परिसरमा भिड सँगै भिडले राजतन्त्रको पक्षमा नाराबाजी समेत गरेको थियो ज्ञानेन्द्र स्वास्थ्यमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएका थिए ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uhOIfg
via IFTTT
21 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top