Photo of Milford Sound in New Zealand

केवल १ इन्च फराकिलो डोरी, जमीनबाट ४६९ मिटर (८०० फिट) को उचाई अनि ४०३ मिटरको दुरी भएको डोरीमा हिँडेर ‘नेथन पलिन’ले विश्व रेकर्ड कायम गरेका छन्।यसरी हावामा टाँगिएको डोरीमा हिँड्ने खेललाई ‘हाइलाइनिङ्ग’ (Highlining) भनिन्छ र यो खेललाई सबैभन्दा खतरनाक खेल पनि मानिन्छ।पलिनले सन् २०१५ जुन २६ मा फ्रान्सको ‘सिभेन्ने राष्ट्रिय निकुञ्ज’मा आयोजना भएको राष्ट्रिय खेलमा अझसम्मकै लामो (४०३ मिटर) हाइलिनिङ्ग गरेर विश्च रेकर्ड कायम गरेका हुन्।

तल दिइएको तस्विरहरूमा संसारकै सबैभन्दा साहसी महिला तथा पुरुष खेलाडीहरूले हेर्दै डरलाग्ने र सँधै उफ्रिरहने डोरीमा हिँड्दा आफ्नो शरीरलाई सन्तुलन गरेको दृश्यहरू देखाइएको छ।

 

http://ift.tt/2tj8GoP

from SHYANE http://ift.tt/2uDvD9U
via IFTTT
20 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top