Photo of Milford Sound in New Zealand

काठमाडौ – हट मोडल तथा गायिका ज्योति मगर ‘राम्री तरुनी..’को बनेर देखा परेकी छन् । उनी नयाँ गीत ‘राम्री तरुनी..’को भिडियोमा राम्री तरुनी बनेर देखा परेकी हुन् ।

‘राम्री तरुनी..’ गीतमा शंकर श्रेष्ठ र देवी घर्तिमगरको स्वर रहेको छ । गीतको भिडियोमा ज्योतिलाई शिशिर बुढाथोकीले मोडलिङमा साथ दिएका छन् । भिडियोमा ज्योतिको जवानी पनि नियाल्न सकिन्छ ।

भिडियो पनि शिशिर बुढाथोकीले नै निर्देशन गरेका हुन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2spMmcA
via IFTTT

0 comments:

Post a Comment

add

 
Top