Photo of Milford Sound in New Zealand

साउन १३ गते प्रदर्शनमा आउन लागेको चलचित्र प्रेम गीत–२ को सेन्टीमेन्टल गीत सार्वजनिक भएको छ । प्रेमगीतको कभरगीत प्रतियोगिताका विजेता सागरसंसार राईको आवाजमा रहेको “न त हास्ँन सक्छु” सोमबार हाइलाईट्स नेपालबाट रिलिज गरिएको हो ।

अलिश कार्कीको सङ्गित रहेको यस गीतलाई धेरैले मनछुने आवाज भन्दै सागरको आवाजको प्रसंसा गरिएको छ । गीतमा थाइल्याण्ड र बर्माका मनोरमा दृश्यहरुलाई आकर्षक ढंगले प्रस्तुत गरीएको छ । गीतको भिडियो हेर्नुहोस ..

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2u1hDWn
via IFTTT
17 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top