Photo of Milford Sound in New Zealand

काठमाण्डौ ।
पाँचौ पृथ्वी राष्ट्रिय लोक दोहोरी अवार्ड सम्पन्न भएको छ । राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न कार्यक्रममा बिभिन्न क्षेत्रका कलाकार र दर्शकको बाक्लो चाप रहेको थियो सोहि समारोहमा एक्कासी चर्चित हास्य टेलिसिरियल मेरीबास्सै बाट लाखौ को मन जितेका र पछिल्लो पटक समाजसेवामा अत्यन्तै सुनिएको नाम धुर्मुस पनि पुगे । धुर्मुसलाई जानकारी थिएन कि त्यो ठाउँमा आफु सम्मानित हुदै छु भन्ने ।

जब स्टेजमा सरप्राइज ढंगले बोलाईयो र हालका गृहमन्त्री जनार्धन शर्माको हातबाट सम्मानपत्र प्रदान गरियो तब धुर्मुस सम्मान भएको अनुभब गरेका छन । सोहि समारोहमा धुर्मुसले आफु खुसि भएको भन्दै लोक दोहोरीमा आएको बिकृति हटाउन अगाडी बढ्न आग्रह गरेका थिए । संगै कमेडी बाटै ब्यांगे गर्दै धुर्मुसले बिभिन्न कलाकारहरुको गतिविधिलाई यसरी बाहिर ल्याएका छन ।
हेर्नुहोस :
osnepal

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2eERoQt
via IFTTT

0 comments:

Post a Comment

add

 
Top