Photo of Milford Sound in New Zealand

काठमाडौ : काठमाडौ उपत्यकाका बिभिन्न ठाउँमा परेका तस्विरमा देखिए जस्ता खाल्डाहरुले सवारी दुर्घटना निम्त्याएका छन् ।

महाराजगञ्जमा बुधवार खाल्डोमा खसेको सवारी साधन तस्विरमा प्रस्तुत गरिएको छ । यस्तै खाल्डो कोटेश्वरबाट भक्तपुर तर्फ जाने जडिवुटीको पुल नपुग्दै पनि छ । जसले गर्दा ट्राफिक जाम बढाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरोकारवाला निकायलाई बोलाएर १५ दिन भित्र यस्ता खाल्डा पुर्न निर्देशन दिए पनि सरोकारवाला निकायको ढिलासुस्तीका कारण खाल्डाहरुले सवारी दुर्घटना निम्त्याएका छन् ।

केहि समय अगाडि नक्सालमा पनि सडकमा यस्तै खाल्डो थियो । जुन खाल्डो पुर्न सरोकारवाला निकायले लामो समय लगाएका थिए annapurnapost

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uaDQQt
via IFTTT

0 comments:

Post a Comment

add

 
Top