Photo of Milford Sound in New Zealand

काठमाडौँ, २१ असार | नेपाली कलाकारहरुको आर्थिक हैसियत कति छ भन्ने कुरा आज एक कलाकारले बताइन | नेपालमा कलाकारिता पेशा अपनाउने हो भने पैसा कमाउने आशा नगरे हुन्छ भन्ने भनाइ नै छ, त्यो भन्नाले पेसाकै लागी कलाकारिता गर्ने हो भने त्यो पेसा नअंगाले हुन्छ | आज नेपाली कलाकारहरु जीविकोपार्जन गर्न आफ्नो कलाकारितासंगै केहि ब्यबसाय तिर पनि हात लगाई रहेका छन | अझै पनि नेपाली कलाकारिता क्षेत्र व्यवसायीकरण भएको छैन भन्ने यहाबाट पनि प्रमाणित हुन्छ |

छुच्ची श्रीमतीको रोल गर्ने कलाकार अरुणा कार्की संग गरिएको कुराकानीमा उनले बजार जादा वा सार्वजनिक यातायात चड्दा मास्क लगाउने गरेको बताइन | त्यो किन भने उनका फ्यानहरु सोच्छन उनि त धनि होला भन्ने तर वास्तविकता फरक छ | त्यसबाट बच्न उनले त्यसो गरेको स्पष्ट पारिन | हेर्नुहोस पुरा अन्तर्वार्ता :

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tL84eS
via IFTTT
05 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top