Photo of Milford Sound in New Zealand

म यस्तो गीत गाउछु को प्रदर्शन को लागि यतिबेला कलाकार सहीत निर्माण टोलि देश भर प्रोमोशन मा ब्यस्त छन् । प्रमोशन को लागि पोखरामा पत्रकार संग को कुराकानी मा नायक नायिका प्रसन्न मुद्रा मा थिए भने चलचित्र हिट हुने मा बिश्वस्थ थिए । “चलचित्र को सामाजिक संजाल मा आएको प्रतिक्रिया बाट ढुक्क छौ “नायक पल भन्छन ।

नायिका पूजा पनि चलचित्रले राम्रो प्रतिक्रिया पाउने मा ढुक्क छिन । स्मार्ट टि भी संग को कुराकानीमा चलचित्रले माया प्रेम लाइ उजागर गरेको र अन्य चलचित्र भन्दा पृथक रहेको उनीहरुको भनाइ छ । त्यस्तै कथा को बारेमा अलिकति प्रस्ट परिदिनुहोस न भन्ने पत्रकार को प्रश्न प्रति उनि भन्छिन ” कथा राम्रो छ बुढेसकाल यौबन अवस्था सबै कुरा छ “। उनीले यत्ति मात्र थपिन कि ” म मरे भने मेरो बैनी छ ” , बाकी आज फिल्म हेरेर थाहा हुन्छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tPRSZi
via IFTTT

0 comments:

Post a Comment

add

 
Top