Photo of Milford Sound in New Zealand

मलेशियाको जोहोर बाहरु स्थित चर्चित एक आटा प्लास्टिक कम्पनीमा कार्यरत ३१५ जना विदेशी कामदारहरुलाई शनिबार पक्राउ गरिएको छ । पक्राउ पर्नेमा २० जना महिलाहरु पनि रहेको मलेसियाको चर्चित अनलाइन मेट्रोले उल्लेख गरेको छ । मेट्रोका अनुसार मलेसियन सरकारको जोहर अध्यागमन विभागले शनिबार आटा कम्पनीको ३ वटा ब्रान्च ( ATA “A1” , “C1” र “S5”) मा छापा मारेर ६८० कामदारहरुलाई नियन्त्रणमा लिएको र ३१५ जनालाई पक्राउ गरेको बताइएको छ । etajakhabar

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ssXbP1
via IFTTT
01 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top