Photo of Milford Sound in New Zealand

असार ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ को तश्रो गीतको भिडियो सार्वजनिक भएको छ । ‘म यस्तो गीत गाउँछु’ बोलको शिर्ष गीतमा पल र पुजालाई नै फिचरिङ गरिएको छ । उनीहरु दुवैलाई गीतको भिडियोमा निराश मुद्रामा देखिएको छ ।

प्रमोद खरेल र अञ्जु पन्तको स्वरमा रहेको गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ । गीतमा देखिएका निकै मनमोहक र लोभलाग्दो दृश्यहरु संजय लामाले खिचेका हुन् । भिडियोलाई कविराज गहतराजले कोरियोग्राफ गरेका हुन् भने गीतको शब्द दिग्गज धौरलीले लेखेका हुन् ।

सुदर्शन थापा प्रोडक्सननको प्रस्तुतीमा बनेको फिल्ममा स्वयं निर्देश सुदर्शन थापा र नायिका पुजा शर्माको लगानी रहेको छ । चलचित्रमा पल शाह, पुजा शर्मा, सरोज खनाल, रुपा राणा, राजाराम पौडेल, मोहन निरौला, नविन मानन्धर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।gazzabkoonline हेरौँ भिडियोः

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uGrVZL
via IFTTT
04 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top