Photo of Milford Sound in New Zealand

काठमाडौं- आइफा २०१७ को ग्रिन कार्पेटमा शाहिद कपुर र श्रीमती मीरा राजपुतले सबैको ध्यान केन्द्रित गरे । उनीहरूको गतिविधि देख्दा सबैले अनुमान लगाए, शाहिद संसारकै उत्कृष्ट श्रीमान्मा एक हुन् । तर, दुनियाँको यो अनुमानलाई मीरा स्वीकार गर्दिनन् । उनले शाहिदलाई सबैभन्दा ‘बोरिङ’ श्रीमान् मान्छिन् ।

तर, मीरालाई शाहिद किन दिग्दारिलो श्रीमान् लाग्छ रु यो जिज्ञासाको जवाफ शाहिद स्वयंले खुलाएका छन् । हालै दिएको एक अन्तर्वार्तामा शाहिदले भनेका छन्, ‘मेरी श्रीमतीलाई लाग्छ कि म बोरिङ श्रीमान् हुँ, किनभने न्युयोर्कको आइफा अवार्ड कार्यक्रममा सहभागी हुन म आएँ र यो बीचमा लगातार काममै व्यस्त रहेँ । उनले मलाई भनिन्– यहाँसम्म पनि काम नै गर्न आएको हो ?’नयाँ पत्रिकाबाट

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2u6v0TG
via IFTTT

0 comments:

Post a Comment

add

 
Top