Photo of Milford Sound in New Zealand

पछिल्लो समय राजनीतिमा होमिएकी सञ्चारकर्मी तथा गायिका कोमल ओली तीजको बेलामा आफ्ना गीतकै माध्यमबाट चर्चामा आउने गर्छिन् ।

पोइल जान पाम्, लास्टै चोटी हो जस्ता गीत गाएर चर्चामा आएकी ओलीले यसपटक ‘चाहिएन पोइ’ भन्दै आफ्नो गीत बजारमा ल्याएकी छिन् । उनले गीतमा म बाँच्ने देशकै लागि हो भन्दै रमाइलो पारामा प्रस्तुत गरेकी छन् ।

ओइ शिव चाहिएन पोइ भन्दै गाएकी ओलीलाई पशुपति शर्माले स्वरमा साथ दिएका छन् । राजनैतिक विषयवस्तु उठान गरिएको उक्त गीतको भिडियोलाई बब्बु थापाले निर्देशन गरेका छन् भने कोमल ओली र पशुपति शर्मा नै अभिनयमा छन् । गीतमा शब्द र संगीत पशुपति शर्माको रहेको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sFwbIh
via IFTTT
09 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top