Photo of Milford Sound in New Zealand

आजकल जर्मनीको एक ढुंगा निकै चर्चित छ । यो पत्थर चर्चामा हुनुको खास कारण के हो भने यसको वरपर आगो बाल्यो भने WiFi को सिग्नल आउन सुरु गर्छ । यो पत्थर हाल जर्मनीको आउटकोर स्कल्पचर्सको म्यूजियममा राखिएको छ ।

यो पत्थर भित्र एक थर्मोइलेक्ट्रिकल जेनेरेटर राखिएको छ जुन तातेपछि बिजुलीमा परिणत हुन्छ । बिजुली आएपछि राउटर अन हुन्छ अनि इन्टरनेट सिग्नल आउँछ । १.५ टन वजन भएको यो पत्थरको नाम कीप एलाईभ राखिएको छ ।

लाइट नेपालबाट साभार गरिएको |

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tMWuz2
via IFTTT
13 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top