Photo of Milford Sound in New Zealand

काठमाडौँ- भारतीय कम्पनी जीएमआरले निर्माण गरिरहेको माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट उत्पादित बिजुली बंगलादेशमा बेच्ने समझदारी भएको छ ।

उत्पादन भएको बिजुली भारतको भूमि हुँदै बंगलादेशमा बेच्ने समझदारी भएको हो ।

भारतीय कम्पनी एनटीपीसी व्यापार निगम (एनभीभीएन) लिमिटेडमार्फत बंगलादेशलाई बिजुली बेच्ने समझदारी भएको बताइएको छ ।

४ सय देखि ५ सय मेगावाट बिजुली बंगलादेशलाई बेच्ने समझदारी भएको खबर आजको कारोबारमा छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uMfKdZ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top