Photo of Milford Sound in New Zealand

काठमाडौं, ४ साउन । पूर्व राजा ज्ञानेन्द्र शाह मुटुसम्बन्धी उपचारको लागि थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल भर्ना भएका छन् ।

उनको बायाँ हात दुःखे पछि चिकित्सकले स्वास्थ्य गरेपछि मुटुको एन्जीओप्लास्टी गर्न बुधबार विहान ७ नर्भिक अस्पताल पुगेका हुन् । यसअघि पनि उनले नर्भिकमा मुटुको उपचार गराएका थिए ।

http://ift.tt/2u6twbV

from SHYANE http://ift.tt/2tEAIdq
via IFTTT

0 comments:

Post a Comment

add

 
Top