Photo of Milford Sound in New Zealand

एजेन्सी, बलिउडकी ‘दवंग गर्ल’ अर्थात् नायिका सोनाक्षी सिंहा विवाह बन्धनमा बाधिन लागेको हल्ला ले यतिबेला बलिउड तातेको छ । बलिउड लाइफ डटकमका अनुसार सोनाक्षी सिंहा आफ्नो प्रेमी बन्टी सचदेवसँग विवाह गर्ने तयारी गरेको बताइए छ ।

लामो समयदेखि एक आर्कालाई डेट गरिरहेका उनीहरु छिट्टै नै विवाह बन्धनमा बाधिने तयरीमा रहेको बताइएको छ । एक रिर्पोटका अनुसार सोनाक्षी आफ्नो हातमा रहेको प्रोजेक्ट चाडो भन्दा चाडो सकेर विवाहको तयारीमा लाग्ने कोसिसमा छन् । आफ्नो निजी जीवनमा सोनाक्षीले समय दिनकै लागि भनेर छिटो काम सक्न चाहेको बताएकी केहि समय पहिले मिडियामा बताएकी थिइन् । केहि समय पहिले बन्टीले सोनाक्षीलाई विवाहको लागि प्रस्ताव गरेका थिए । जुन प्रस्तावलाई सोनाक्षीले स्विकार गर्दै उनले विवाह गर्ने सहमति दिएकी थिइन् । तर यता सोनाक्षीको कार्य व्यस्ततालाई हेर्दा उनले छिट्टै विवाह गर्ने सम्भावना भने एक दमै न्युन रहेको बताईएको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uYFk2t
via IFTTT
26 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top