Photo of Milford Sound in New Zealand

सोमबार सामाजिक सञ्जाल मार्फत आफ्नो दायाँ हात भाँचिएको भन्दै उनले अस्पतालको बेडबाटै खिचेको तस्बिर सार्वजनिक गरेकी छन् ।

घरको दराज लड्दा हातमा चोट लागेपछि उनी अस्पताल भर्ना भएकी हुन् । अस्पताल भर्ना भएको हल्ला भएपछि आफन्त र शुभेच्छुकले उनीबारे सोधखोज तीव्र पारेका थिए । ती सबैलाई धन्यवाद भन्दै उनले सानो सर्जरी पश्चात् हाल आफ्नो स्वास्थ्यमा सुधार आइरहेको फेसबुकमा लेखेकी छन् ।

उनी लाहुरे फिल्मको छायांकनमा व्यस्त थिइन् । फेसबुक मार्फत उनले लाहुरेको बाँकी छायांकनमा छिटै फर्कने आशा व्यक्त गरेकी छन् ।

सन् २०१२ मा मिस नेपालको ताज पहिरिएकी उनले ुगाजलुु मार्फत फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uhEkUu
via IFTTT
03 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top