Photo of Milford Sound in New Zealand

अब एक बर्ष पछी तिम्रो भिनाजु पनि रिटार्यड हुनुहुन्छ ।आज चितवनको भरतपुरमा एउटा दुई तलाको आफ्नै घर बनाएर बसेकी छु ।

छोरा राम्रो बोडिङ स्कुलमा पढाएकी छु ।बैक ब्यालेन्स गरेकी छु ।सबै कुराले भरिपूर्ण छु ।परिवार सग खुशी ,साटेकी छु । तर पनि भाइ आफुलाइ एक्लि अभागी टुहुरी महसुस गरेकी छु ।

तिमी मेरो माइती हौ । हेर भाइ जिन्दगीमा म यति धेरै रोएकी छु तिम्रो कारणले ?हरेक तिज र तिहारमा म रोएकी हुन्छु खै किन हो किन भाइ ? तिमिले कहिलेसम्म यो दिदिको आँसु झारिरहन्छौ ?यो दिदिलाइ रुवाइ रहन्छौ ?भाइटिकाको दिनमा तिम्रो निधार कहिल्यै खाली नहोस्

भिडियो हेर्नुहाेसः

उहीँ तिम्री अभागी दिदी करिश्मा
माडी चितवन
महेन्द्र प्रसाद चापागाईं ” आफन्त गाउले” हाल- युएइ

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sOppit
via IFTTT
05 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top