Photo of Milford Sound in New Zealand

दक्षिण कोरियाको जेजु टामुमा ईपीएसबाट आएका एक नेपाली युवाले आत्महत्या गरेका छन् । घोडाको तबेलामा कार्यरत स्याङ्जा वालिङका रामचन्द्र पंगेनीले झुण्डिएर आत्महत्या गरेको दूतावासको स्रोतले जनाएको छ । मृतक पंगेनीलाई बुधबार बिहान झुण्डिएको अवस्थामा फेला पारिएको थियो ।

मृतक पंगेनी मे २३ तारिख कोरिया आएका थिए ।

घरमा उनको निधनबारे खबर पुगिसकेको छ । केही समययता कोरियामा आत्महत्या गर्ने नेपालीको संख्यामा बढोत्तरी भइरहेको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sQJgi2
via IFTTT

0 comments:

Post a Comment

add

 
Top