Photo of Milford Sound in New Zealand

एजेन्सी । ५० वर्ष पुगेपनि विबाहको कुनै सुरसार नगरेका बलिउडका चर्चित अभिनेता सलमान खानको नयाँ फिल्म ‘सल्लू की शादी’ अगष्टमा रिलिज गर्ने तयारीमा रहेका छन् ।

सलमानको विहेको नाममा बनेको फिल्म ‘सल्लू की शादी’ को पोस्टर सार्वजनिक भएसँगै यो फिल्मको चर्चा हुन सुरु हुन थालेको छ ।

पोस्टरमा सलमानका फ्यानले भनेका छन्, ‘जबसम्म सलमानको विहे हुँदैन तबसम्म म पनि बिहे गर्दिन’। इसरार अन्सारीले निर्देशन गरेको फिल्ममा जीनत अमान, किरण कुमार, असरानी, लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tAV7BM
via IFTTT

0 comments:

Post a Comment

add

 
Top