Photo of Milford Sound in New Zealand

नायिका निशा अधिकारी वैवाहिक सम्बन्धमा गासिने वित्तिकै एउटा विवादास्पद खबर सनसनी फैलियो । उनका पुर्वप्रेमीले गाडी फिर्ता गर्नु पर्यो भन्ने आशयको समाचार यतिबेला भाइरल भएको छ । खास कुरा के हो नबुझि अनलाईन साइटमा समाचार हालेको भन्दै निसाले गलत समाचार २४ घण्टा भित्र तुरुन्त हटाउन चेतावनी दिएकी छिन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यो चेतावनी दिएकी हुन् । यसबारेमा नायिका निशा अधिकारी भन्छिन्, ‘यस विषयमा बोलेर केही हुनेवाला छैन । गलत कुराको बारेमा पछि लागेर प्रष्टिकरण दिइराख्नु जरुरी ठान्दिनँ म । तर बुझेर समाचार बनाईएको भए हुने थियो । यस विषयमा यहाँ भन्दा धेरै बोल्दिनँ । जे गर्छु म आफै गर्छु ।’

नायिका निशा अधिकारीले यहि असार १६ गते क्रिकेटर सरद भेष्वाकरसंग विवाह गरेकी हुन् । यी दुईले चार वर्ष लामो प्रेमलाई विवाहमा परिणत गरेका हुन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2spygb9
via IFTTT
05 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top