Photo of Milford Sound in New Zealand

अभिनेता प्रभासको नक्कल गर्दा मुम्बईका व्यापारी ईन्द्रपाल पाटिलले ज्यान गुमाएका छन् । गत हप्ता लाहपूरको माहुलीमा घुम्न गएका उनले सिनेमा ‘बाहुबली–द बिगिनिङ’को जस्तै वाटरफल देखेपछि प्रभास जस्तै गरी उड्ने प्रयास गरे । यहि प्रयासमा उनको ज्यान गएको छ ।

ईन्द्रपालका दाईले भारतीय सञ्चार माध्यमसँग कुरा गर्दै वाटरफलबाट लडेर भाईको निधन भएको बताएका छन् । मुम्बई पुलिसले यस्तो किसिमको यो दोस्रो मामिला भएको बताएको छ ।

http://ift.tt/2ubWeZb

from SHYANE http://ift.tt/2uMsPrv
via IFTTT

0 comments:

Post a Comment

add

 
Top