Photo of Milford Sound in New Zealand

धनगढी, १८ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत सात नम्बर प्रदेशमा नेकपा एमालेले पहिलो महिला मेयर निर्वाचित गरेर इतिहास रचेको छ ।

एमालेकी मञ्जु मलासी डोटी दिपायल सिलगडी नगरपालिकाको मेयरमा विजयी भएकी छन् । ७ नम्बरमा निर्वाचित हुने उनी पहिलो महिला मेयर हुन् ।

यसअघि उपमेयर पनि एमालेबाटै विजयी भएकी थिइन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिकामा एमालेकी संगीता भण्डारी उपमेयर निर्वाचित भएकी हुन् । कांग्रेसको गढ मानिने यो नगरमा मेयर पनि एमालेबाटै निर्वाचित भएका छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tB7a4u
via IFTTT

0 comments:

Post a Comment

add

 
Top