Photo of Milford Sound in New Zealand

बेलबारी । एक खुट्टाले नृत्य गरी सबैको मन जित्न सफल नृत्यङ्गना कलाकार निलम ढुङगनालाई पुत्रीलाभ भएको छ । स्वदेश तथा विदेशमा एक खुट्टाले नृत्य गरेर नाम अनि दाम कमाई सकेकी निलमलाई आईतबार काठमाण्डौमा पुत्री लाभ भएको हो । उनले एक हप्ता अगाडी मात्र आफू आमा बन्न लागेको सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेखेकी थिईन । उनले काठमाण्डौको मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलमा छोरीलाई जन्म दिएकी हुन् ।

उनले १० वर्ष अगाडी सुन्दर हरैचा मोरङका देवेन्द्र बस्नेतसँग प्रेम विवाह गरेकी थिईन् । ‘लक्ष्मिले पहिलो पटक घरमा पाइला टेकेको कारण आफुहरु एमदमै हर्षित भएकी निलमले न्वारान पछि आमाबाबुकै नाम मिल्ने किसीमको नाम राख्ने बताईन । source:purbelinews

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tA6Uzv
via IFTTT

0 comments:

Post a Comment

add

 
Top