Photo of Milford Sound in New Zealand

हामीले कुनै देशमा कम जनता भन्दा कति बुझ्छौ ? करोड, लाख, हजार, सय । तर, विश्वमा यस्तो पनि देश छ जँहा ३३ जना मात्रै जनता छन् । अमेरिकाको नेवादामा रहेको मोलोसिया नामको देशमा जम्मा ३३ जना मात्र मान्छको संख्यामा ४ वटा कुकुर पनि सामेल छन् । यो स्वघोषित देशमा आफ्नो अलग कानून, परम्परा तथा अलग मुद्रासमेत रहेको छ ।

यो देशमा राष्ट्रपति पनि छन् । १९७७ मा केभिन बघ र उनका एकजना साथीको दिमागमा एउटा अलग देश बनाउने आइडिया आया । सोही आइडिया अनुसार उनीहरुले मोलोसियाको स्थापना गरे । स्थापनाकालदेखि नै केभिन मालोसिया देशका राष्ट्रपति रहेका छन् । उनकी श्रीमती देशकी प्रथम महिला हुन् ।

यो देशलाई अहिलेसम्म कसैले पनि मान्यता दिएको छैन् । यो देश घुम्न जम्मा २ घण्टाको समय भयो भने पुग्छ । यो देशमा छिर्नका लागि पर्यटकहरुले आफ्नो पासपोर्टमा छाप लगाउनु पर्दछ । सानो भएतापनि यो देशमा सुविधाहरु भने प्रशस्त छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vlot7M
via IFTTT

0 comments:

Post a Comment

add

 
Top