Photo of Milford Sound in New Zealand

‘नेपाल आईडल’को उपाधीका प्रमुख दाबेदार मध्येका एक हुन् प्रताप दास । ‘नेपाल आईडल’को गाला राउण्डसम्म आइपुग्दा प्रताप दास टप ११ मा पर्न सफल भएका छन्।

‘नेपाल आईडल’मा निकै राम्रो प्रस्तुति दिईरहेका प्रतापले कुनै समय सडकमा गीत गाउँदै हिड्ने गरेका थिए । जुन अहिले युटूबमा हेर्न सकिन्छ् । हाल युटूबमा उपलब्ध उक्त भिडियोमा प्रताप सडकमा गीत गाईरहेका छन् र दर्शकहरुले उनलाई पैसाको माला लगाईदिन्छन् ।

उनले ‘प्रेमगीत २’ को मोटरसाइकलमा बोलको गीत गाईसकेका छन् । साथै उनले ‘नाई नभन्नु ल ३’ को कभर गीत पनि गाएका थिए ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uhCPJf
via IFTTT
12 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top