Photo of Milford Sound in New Zealand

८ असोज २०७४,काठमान्डौ । ‘नेपाल आइडल’ ग्राण्ड फिनाले सम्पन्न गर्दै आइडल टिम कतारबाट नेपाल फर्किएको छ । टिमको एयरपोर्टमा भव्य स्वागत गरिएको थियो । फिनालेमा आइडलका उत्कृष्ट १२ प्रतिश्पर्धी सहित नेपालका वारीष्ठ कलाकार,संगितकर्मी तथा लाखौं दर्शकको अपार साथ थियो ।

टेलिभिजन लाइभमा आएको ठिला सुस्ती र दर्शकको आक्रोशका बारेमा नेपाल आइडलकी होस्ट रिमा विश्वकर्माले अफुलाई पनि दु:ख लागेको र त्यो हाम्रो नभइ प्राविधिक समस्या हो,आशा राखौ अर्को पटक यो गल्ती दोहोरिदैन साथै उनले त्यस विषयमा माफि सेमत मागिन । सभागीले फिनालेमा सोचे भन्दा बढी दर्शकको साथ पाएकोमा खुशी व्यक्त गरेका थिए । हेर्नुहोस् भिडियो…..

The post नेपाल आइडलको टोली फर्कियो भव्य स्वागत हेर्नुहोस् भिडियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wOMTWO
via IFTTT
24 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top