Photo of Milford Sound in New Zealand

चितवन, जेठ ५ – चितवनको भरतपुर महानगरपालिकामा माओबादी केन्द्रले अग्रता बनाएको छ । कांग्रेससँग तालमेल गरेको माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार बन्नुभएकी रेणु दाहालले एमाले उम्मेद्वार देवी ज्ञावालीलाई पछि पार्दै अग्रता लिनुभएको हो ।
मेयर

(माओवादी–कांग्रेस गठबन्धन) रेणु दहालः १४६२०

(एमाले) देवी ज्ञवालीः १४४७३

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ryYp6m
via IFTTT

0 comments:

Post a Comment

add

 
Top