Photo of Milford Sound in New Zealand

काठमाडौं, असार ३०— काठमाडौंको शंखमुलस्थित सडक छेउमा पार्किङ गरि राखेको कारभित्र एक जना मृत्त अवस्थामा फेला परेका छन् ।

बा १५ च ९९९० नम्बरको कारमा शंखमुलका ४२ वर्षीय पुन्यराज पाण्डे मृत भेटिएको प्रहरीले जनाएको छ । राति १ बजे गस्तीमा रहेका प्रहरीले सडकमा रोकिराखेको गाडीको चालक सिटमा मान्छे मृत देखेको थियो ।

शंकास्पद तरिकाले गाडीभित्रै मृत अवस्थामा फेला परेका पाण्डेको शवलाई पोष्टमार्टमको लागी शिक्षण अस्पताल महाराजगंज पठाइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । recentnepal

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vjnioO
via IFTTT
13 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top