Photo of Milford Sound in New Zealand

काठमाडौं, २९ असार । छिमेकी मुलुक चीन र भारतबीच भुटान र चीनको सीमाक्षेत्र दोकलाङको विषयलाई लिएर सम्बन्ध चिसिएपछिको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव नेपालमा पनि देखिन थालेको छ ।

कैलाश मानसरोवर यात्रामा जाने भारतीय तीर्थयात्रीले प्रयोग गर्ने आफ्नो भूभागतर्फको बाटो चीनले बन्द गरेपछिको प्रभाव नेपालमा परेको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

नेपालतर्फ भएर मानसरोवर गर्ने भारतीय पर्यटककको संख्या बढेको मानसरोवर केन्द्रित सेवा सञ्चालन गर्दै आएका ब्यवसायीको अनुभव छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ugoHyT
via IFTTT

0 comments:

Post a Comment

add

 
Top