Photo of Milford Sound in New Zealand

काठमाडौं : चलचित्र पत्रकार सविन शाक्यले आत्महत्या गरेका छन् । शुक्रबार साँझ शाक्यले करिब ५ बजे आफ्नो कोठामा पासो लगाएर आत्माहत्या गरेका हुन् । चलचित्र ब्ल्याक डायरीका लेखकसमेत शाक्यले पत्र लेखी परिवारको चाहना पुरा गर्न नसकेको उल्लेख गरेका छन् । शाक्य श्रीमती र दुई छोरी र एक छोराको साथमा काठमाडौंको गौरीघाटमा कोठामा बस्दै आउनुभएको थियो ।

http://ift.tt/2u1O6NL

from SHYANE http://ift.tt/2tzQiZu
via IFTTT

0 comments:

Post a Comment

add

 
Top