Photo of Milford Sound in New Zealand

रामेछाप – तामाकोसीबाट २ बण्टाको उकालो बाटो पानी बोकेर खाने बडिमुहानका बासिन्दा घरदैलोमै पानी झरेपछि खुशीले गद्गद् भएका छन् ।

गाउँमा पानी आएकै कारण उनीहरुले खसी काटेर भोज र नाचगान गरे । आजको कान्तिपुरमा खबर छ ।

अहिले केही घरमा धारा जोड्ने चटारो छ । यहीबीच स्थानीयले योजनाको उद्घाटन पनि गराएका छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uAUFnx
via IFTTT

0 comments:

Post a Comment

add

 
Top