Photo of Milford Sound in New Zealand

काठमाडौँ । नायिका केकी अधिकारी र कलाकार तथा निर्माता विल्सन विक्रम राईले साझेदारी रुपमा ब्यबसाय गर्ने भएका छन् । कुमारी पाटीमा रहेको कलेक्टिभ फेमिली स्टोरीको उद्घाटन गर्न गएका केकी र विल्सनले भविष्यको आफ्नो व्यापारिक योजनाको बारे उनीहरुले आफ्ना भावी योजना बाहिर ल्याएका हुन् ।

हालै चलचित्र ‘रातो घर’ मा लगानी गरेका विल्सन र अन्य ब्यबसायमा लगानी गरेकी केकीले अबको केही समयमा स्टोर या होटल व्यावसाय सुरु गर्ने तयारी गरेको बुझिएको छ ।

केकी र विल्सनले रिवन काटेर उद्घाटन गरेको राजेन्द्र लिङदेनले सञ्चालनमा ल्याएको कलेक्टिभ फेमिली स्टोर उद्घाटनका अवसरमा केकीले पनि भनिन् फिल्ममा लगानी गर्ने रहर पहिलादेखि नै थियो तर पारिवारिक कारण र पढाईका कारण साइड बिज्नेसमा सक्रिय हुन सकेको थिइन अबनिक भविष्यमा म यो काममा सक्रिय हुने नै छु ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vxW8LA
via IFTTT
23 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top