Photo of Milford Sound in New Zealand

असोज ११ गतेदेखि प्रर्दशनमा आउन लागेको चलचित्र छक्का पञ्जा २ को ‘ए दाजु नसमाउ नाडीमा’ गीत सार्वजनिक भएको छ । गीतमा केदार घिमिरे (माग्ने बुढो) जितु नेपाल (मुन्द्रे) स्वस्तिमा खड्का, वर्षा बस्नेत, स्वरुप पुरुष ढकाल देखिएका छन् । अल्मोडा राना उप्रेति र सुजता वर्माको स्वर रहेको गीतमा प्रिन्स र अल्मोडाको संगीत रहेको छ ।

प्रिन्स र दीपकराज गिरी मिलेर गीतको शब्द लेखेका हुन् भने कविराज गहतराजको कोरियोग्राफीमा भिडियो तयार भएको हो । दीपाश्री निरौला निर्देशीत पहिलो चलचित्र छक्का पञ्जा २ ले सर्वाधिक सफलता हात परेपछि उनकै निर्देशनमा छक्का पञ्जा २ निर्माण गरिएको हो । हेर्नुहोस् गीत ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tv4art
via IFTTT

0 comments:

Post a Comment

add

 
Top