Photo of Milford Sound in New Zealand

रुकुम । रुकुमको स्यालापाखामा टाउको नभएको बच्चा जन्मिएको छ।

सिस्ने गाउँपालिका ८ को स्यालपाखा स्वास्त्य चौमा सिस्ने गाउँपालिका ८ की सुशीला रावलले टाउको नभएकी छोरीको जन्म दिएकी हुन्।

बच्चाको जन्मेलगत्तै मृत्यु भएको थियो। २२ बर्षीया रावलको गत बर्ष पनि यस्तै बच्चाको जन्म भएको थियो । आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tl3MaB
via IFTTT
20 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top