Photo of Milford Sound in New Zealand

अस्वास्थ्यकर खानपिन, रहनसहन आदिका कारण शरीरमा जम्माकागती बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस हालेर त्यसमा मह मिसाई खाने गर्नुपर्छ ।

दही खानासँग दिनहुँ एक कचौरा दही खाने बानी बसाल्नुपर्छ । दही राम्रो एन्टिअक्सिडेन्ट हो । यसमा क्याल्सियम र भिटामिन पनि प्रशस्त हुन्छन् । ग्रिन टी ग्रिन टी पनि उत्तम एन्टिअक्सिडेन्ट हो । बिहान एक कप र दिउँसो एक कप ग्रिन टी लिने गरेमा शरीर विकाररहित त हुन्छ नै, रगतमा चिनीको मात्रा पनि नियन्त्रित हुन पुग्छ ।

आलस आलसमा पाइने फाइवरले आन्द्रालाई सफा गर्छ । साथै, यसमा ओमेगा–३ नामक तैलीय पदार्थ पनि पाइन्छ, जुन शरीरका लागि ज्यादै उपयोगी हुन्छ । पुरुषभन्दा पनि महिलाका लागि आलस उपयुक्त हुन्छ । किनकि, यसले महिलाको शरीरमा पाइने एस्ट्रोजनको मात्रा बढाउँछ । हुने विकारले विभिन्न रोग निम्त्याउँछ । शरीरलाई विकाररहित बनाउन अथवा शरीरमा विकारको मात्रा कम गर्न यस्ता खाना खाने गर्नुपर्छः

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uWOqNY
via IFTTT

0 comments:

Post a Comment

add

 
Top