Photo of Milford Sound in New Zealand

एजेन्सी । सुन यस्तो वस्तु हो जसलाई धेरै मानिसहरु लगाउछन । तर यसलाई लगाउनाले कुनै दुस्प्रभाव पनि पर्न सक्छ । ज्योतिषशास्त्र अनुसार प्रत्यक धातुले हाम्रो जीवनमा अलगअलग प्रकारको प्रभाव गरिरहेको हुन्छ । हरेक धातुको एक खास ग्रहसंग सम्बन्ध रहेको हुन्छ। ग्रहले धातुलाई सधै आफु अनुकुल प्रभावित गर्छ ।
सुन लगाउनुको शुभ-अशुभ प्रभाव:

१. बायाँ हातमा सुन लगाउनु तपाईको लागी नोक्सानदायक हुन सक्छ। यस हातमा सुन लगाउनु अघि पहिले तपाई कुनै विशेषज्ञको सल्लाह लिनुहोस् । यस हातमा सुन पहिरनाले मानिस समस्यामा पर्न सक्छ।

२.भनिन्छ कि सुन जस्तो कि पाउजु, खुट्टामा पहिरिनु हुदैन । यसबाट दाम्पत्य जीवनमा समस्या आउन सक्छ ।

३. यदि तपाई सुन दराजमा अथवा लकरमा राख्नुहुन्छ भने दराजको दिशा उत्तर-पुर्व हुनुपर्छ ।

४. सुन रातो अथवा पहेलो कपडामा बाधेर राख्नु शुभ हुन्छ। सुनको साथमा केसर राख्नाले घरमा धनको आगमन हुन्छ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uJdVlX
via IFTTT

0 comments:

Post a Comment

add

 
Top