Photo of Milford Sound in New Zealand

काठमाडौँ । अकबरे खुर्सानीक फाइदाका बारेमा तपाईलाई थाहा नहुन सक्छ अब जान्नुहोस् अकबरे खुर्सानी खानाले के- कस्ता लाभ मिल्छ त ?
१. अकबरे खुर्सानीमा पाईने क्याप्सिसिनका कारण शरीरमा बिभिन्न रोगहरु लाग्नबाट बचाउँछ ।

२. ग्यास्ट्रिक तथा अल्सरका बिरामीलाई अत्यन्तै फाइदाजनक हुन्छ ।

३. मोटोपन नियन्त्रण गर्न मद्दत गर्छ ।

४. रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ ।

५. पिसावको विरामीलाई फाइदाजनक हुन्छ ।

६. हाडजोर्नी लगाएतका दुखाइ कम गर्न मद्दत गर्छ ।

७. विशेष गरेर अकबरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ ।

८. यसको सेवनले थकाइ तथा आलश्यता मेटाउछ ।

– नेपाली हेल्थ

नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।”

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tfZ3ao
via IFTTT

0 comments:

Post a Comment

add

 
Top